सुर्खेत। कर्णाली प्रदेशको जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ। चालु आर्थिक वर्षको नीति तथा कायर्यक्रममा उल्लेख भएअनुसार जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको हो। जुम्ला विमानस्थलमा हवाई इन्धनको डिपो स्थापना गर्ने बहस धेरै पहिलदेखि चलेको थियो। तर, अहिलेसम्म परिणाममुखी काम हुन सकेको छैन। जुम्ला विमानस्थल विस्तार, हवाई इन्धन डिपो स्थापनाका…