काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । विराटनगरमा आज बसेको कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत प्राप्त भएको छ । ९३ सदस्यीय प्रदेशसभामा कार्कीको पक्षमा ९१ जना सांसद उपस्थित भएका थिए । कार्कीको विपक्षमा ५ मत परेको छ भने एक जना तटस्थ रहेका छन् । राप्रपाले…