बुटवल । एमाले भित्र गुटगत राजनीतिको अन्त्य नभएको सन्देश दिँदै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन सम्पन्न भएको छ । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको नामबाट गुटमा विभाजन भएका दुईवटा खेमा मध्य पौडेल निकट मानिएका पाल्पाका राधाकृष्ण कंडेल अध्यक्ष तथा सोही समुहबाट उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । कंडेलले अध्यक्षका…