बुटवल । भैरहवाको टाइगर प्यालेस रिसोर्ट परिसरमा रहेको बाउन्नकोटी देवीको मन्दिरमा आज देखि नियमित पुजा शुरु भएको छ । टाइगर प्यालेस रिसोर्ट नयाँ व्यावस्थापनले जिम्मा लिएपछि स्थानीयहरुको आस्थाको धरोहर बाउन्नकोटी देबी मन्दिरमा आज क्षमापूजा गरि नियमित पुजा शुरु गरिएको हो । विहान ९ बजेको शुभसाइतमा ७ जना ब्रामणबाट स्वस्तिवाचन गरि विधिपूर्वक क्षमापूजा गरिएको थियो ।…