९ पुस २०८२, बुधबार | December 24, 2025

बन्दै गरेको नेपालगन्ज-गुलरिया सडकको मापदण्डमा खजुराको सडक बनाउन खजुरा गाँउपालिकाको माग

खजुरा । खजुरा गाँउपालिकाले आज ठेक्का तोडिएको खजुरा खण्डको सडक निर्माण भइरहेको नेपालगन्ज-गुलरिया सडकको मापदण्ड अनुसार निर्माण गर्न माग गरेको छ । सडक डिभिजन कार्यालय नेपालगन्जले सो सडकको ठेकेदार कम्पनी गजुरमुखी कन्ट्रक्सनसँगको सम्झौता तोडे लगत्तै विज्ञप्ति प्रकाशित गर्दै पालिकाले नेपालगन्ज गुलरिया सडककै मापदण्ड अनुरुप सडक बनाउन माग गरेको हो । तीन पटक म्याद थप्दा र…