९ पुस २०८२, बुधबार | December 24, 2025

लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौं खोल्ने निर्णय ल्हारक्यालले लिए फिर्ता

बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले कोषको सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने प्रस्ताव फिर्ता लिएका छन् । विकास कोषको सचिवालयको शुक्रबार बसेको बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने प्रस्तावको सर्वत्र चर्को विरोध भएपछि उपाध्यक्ष लामाले काठमाडौंमा सम्पर्क कार्यालय नखोल्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् । यस अघि काठमाडौंमा कार्यालय हुँदा कोषका पदाधिकारीहरु अधिकांस समय काठमाडौंमै…