८ बैशाख २०८३, मंगलबार | April 21, 2026

बुटवलको पुरानो बसर्पाकमा स्कुटर दुर्घटना, गम्भीर घाइते महिलाको पहिचान खुलेन

बुटवल । बुटवलको नेपालगन्ज रोड स्थित पुरानो बसपार्कमा स्कुटर दुर्घटना हुँदा एकजना महिला गम्भीर घाइते भएकी छन् । गयमध्यराती १ बजेको समयमा कालिकापथ स्थित एउटा क्लवबाट बुटवल अमरपथ जाँदै गरेको स्कुटी अनियन्त्रित भई पुरानो बसपार्क चोकमा दुर्घटना हुँदा नामथर नखुलेकी अन्दाजी २८-३० वषृकी महिला घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३ जना सवार…