नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको आगामी भाद्र २ गतेको निर्वाचनका लागि नेपालगन्जमा आज उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । बिहिबार सम्म २ वटा समुहबाट उम्मेदवारी दर्ता हुने बताइएपनि आज उम्मेदवारी दर्ता गराउँदा ३ वटा प्यानलले उम्मेदवारी दर्ता गराएको देखिएको छ । साझा लोकतान्त्रिक प्यानल र समावेशी प्यानलबाट समुहगत उम्मेदवारी दर्ता गराएका छन् भने एमालेका…