९ पुस २०८२, बुधबार | December 24, 2025

कोशीको मुख्यमन्त्रीमा उद्धव थापाले पेश गरे दाबी

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले पुनः दाबी पेश गरेका छन् । थापाले सत्ता गठबन्धनका ४७ सांसदको समर्थनसहित प्रदेशप्रमुख परशुराम खापुङ समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख खापुङले दिएको समयसीमभित्रै थापाको दाबी पेश भएको हो । सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै गठबन्धनलाई सरकार बनाउन पुग्ने ४७ मतसंख्या पुगेको…