८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

पाल्पामा लेबल बिना बेचबिखन हुँदै गरेको ३८ किलो घ्यू बरामद गरि नष्ट गरियो



पाल्पा । पाल्पामा लेबल नलगाई बिक्री वितरण हुँदै गरेको ३८ किलोग्राम घ्यू जफत गरि नष्ट गरिएको छ । तानसेन नगरपालिकाले गरेको अनुगमनमा बिना लेबलिङको घ्यू बिक्री भइरहेको भेटिएपछि बरामद गरि नष्ट गरिएको हो ।

नगरपालिकाको नेतृत्वमा सरोकारवाला कार्यालयका प्रतिनिधिसहित तानसेन बजारमा निस्केको अनुगमन टोलीले बिभिन्न स्थानबाट लेबल बिनाको घ्यू बरामद गरेको थियो । व्यापारीबाट जफत घ्यू सरोकारवालाहरूकै रोहवरमा आज नष्ट गरिएको तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताइन् ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराइले लेबल नलगाएको घ्यू बिक्रि गरेको अवस्थामा भेटिएकोले नष्ट गरिएको बताए ।

 

 

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १० : ०८ बजे

२६ दिनपछि सोनम वाङचुकले तोडे आमरण अनशन

काठमाडौं । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत भारतीय अभियन्ता सोनम

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक

मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि