२३ चैत्र २०८२, सोमबार | April 6, 2026

कर्णालीमा पहिलो जल सम्मेलन सम्पन्न

जुम्ला । कर्णालीका २८ वटास्थानीय तह अन्तर्गतको पहिलो जल सम्मेलन सम्पन्न भएको छ । १२ बुँदे प्रतिबद्धता-पत्र जारी गर्दै जुम्लाको हिमा गाउँपालिकामा पहिलो जल सम्मेलन सम्पन्न भएको हो । सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना संचालन भएका कर्णालीका २८ वटास्थानीय तह स्तरमा पहिलो जल सम्मेलनको आयोजना भएको हो । दुईदिन सम्म संचालित…