६ पुस २०८२, आइतबार | December 22, 2025

संघीयताको विकल्प खोज्नु परिवर्तन विरोधी कार्य : मुख्यमन्त्री गिरी

भालुवाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले गलत व्याख्या र प्रचार भइरहेको बताएका छन् । शनिबार लुम्बिनी प्रदेश सभाको छैटौँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले संघीयताको विकल्प खोज्नु परिवर्तन विरोधी कार्य भएको बताए । उनले आफुले संघीयताको मर्म अनुसार काम गर्ने बताउँदै नागरिकलाई संघीयताको व्यवहारिक अनुभूति गराउन तर्फ प्रदेश सरकार क्रियाशिल रहने बताए…