२९ जेष्ठ २०८३, शुक्रबार | June 13, 2026

मुगुको रारामा खुल्यो भिलेज रिसोर्ट

मुगु। नेपालकै चर्चित पर्यटकीय स्थल राराताल पुगेर सुबिधासम्पन्न बासस्थान पाउन नसकेका पर्यटकको समस्यालाई ध्यानमा राख्दै मुगु जिल्लामा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा आएको छ ।शुक्रबार पूजाआजा गर्दै रिसोर्ट औपचारिकरुपमा सञ्चालनमा ल्याइएको हो । मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटक भित्राउन व्यवस्थित पहल जरुरी रहेको विषयलाई…