६ बैशाख २०८३, आइतबार | April 19, 2026

संघीय सरकारमा २३ जनाको मन्त्रिपरिषदमा अटेन कर्णाली, सहभागिता शून्य

सुर्खेत । चुनावको मुखैमा कर्णालीमा हेलिकोप्टर आएका माओवादी अध्यक्ष प्रचण्डले जुम्ला, कालिकोट र हुम्ला गएर संघीय सरकारको मन्त्री बनाउने सपना बाँडे । उनले भनेका थिए, ‘जितेर आउनु, मन्त्री बनाउने मेरो जिम्मेवारी !’ चुनाव सकियो, विभिन्न राजनीतिक उथल पुथलका बीचमा गठबन्धन भत्कियो, नयाँ समिकरणसहित प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा पुगे । तर प्रचण्डले कर्णालीमा आएर बोलेको कुरा उनको…