२९ भदौ २०८३, सोमबार | September 14, 2026

लुम्बिनी प्रदेशका सभामुख घर्तीले गरे सपथ लगत्तै सहिद लखन थापाको सालिकमा माल्यार्पण

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले आफ्नो पदभार सम्हाल्नु अघि नेपालका पहिलो सहिद लखन थापाको सालिकमा माल्यार्पण गरेका छन् । लुमिबनी प्रदेश प्रमुख अमिक शेरचनसँग सपथ खाए लगत्तै सभामुख घर्ती बुटवलको राजमार्ग चौराहा स्थित सहिद लखन थापाको सालिहमा माल्यार्पण गर्न पुगेका थिए । मंगलबार प्रदेशसभाबाट निर्विरोध निर्वाचित भएका सभामुख घर्तीले आज बुटवल स्थित प्रदेश…