काठमाडौं । लुम्बिनी प्रदेशको बन्दै गरेको राजधानीलाई प्राकृतिक बिपत्ति र जोखिमबाट सुरक्षित बनाउन सकिने सम्भावनाहरुको अध्ययन गर्न विश्व समुदायका विज्ञहरुको टोली निर्माणाधिन राजधानी स्थल जाने भएका छन् । नयाँ बस्ती वा पूर्वाधार बनाउने क्रममा भविष्यको पूर्वआँकलन गर्दै जोखिम न्यूनीकरणको सम्भाब्यता अध्ययन गर्न विज्ञहरुको टोली दाङ उपत्यका जाने भएका हुन् । अध्धयन टोलीले भोली बन्ने शहरमा…