५ पुस २०८२, शनिबार | December 20, 2025

कार्यकाल सकिँदासम्म पनि प्रदेशलाई निजामती ऐन र स्थानीयतह सेवा ऐन बनाउन नदिनु बिडम्बना : प्रदेश प्रमुख शेरचन

बुटवल ।लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको एउटा कार्यकाल सकिँदा पनि प्रदेशलाई निजामती प्रदेश ऐन र कर्मचारी नियुक्त गर्ने अधिकार नदिईनु बिडम्बना भएको बताएका छन् । लुमिबनी प्रदेश लोकसेवा आयोगको तृतीय प्रतिबेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले प्रदेश र स्थानीयतह बलियो नहुँदा सम्म संघीयता बलियो नहुने बताए । प्रदेश लोकसेवा आयोग गठन भएको ३ वर्षमा खासै…