सुर्खेत । कर्णाली प्रदेशमा तीन वर्षको अवधिमा ९२९ वटा दुर्घटना भएको ती दुर्घटनामा परि ३९२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७६/०७७, आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ मा ९२९ वटा सवारीसाधन दुर्घटनामा ३९२ जनाको मृत्यु भएको हो । आर्थिक ०७६/०७७ मा २३६,…