४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

कर्णाली प्रदेशमा औलोका बिरामी घट्दै

सुर्खेत । कर्णाली प्रदेशमा औलोका बिरामी घट्दै गएका छन् । आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकअनुसार यस वर्ष कर्णालीमा ३२ जना औलोका बिरामी भेटिएका छन् । यो विगतका वर्षको तुलनामा निकै कम हो । आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीमा ३२ जनामा औलो रोग देखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत श्याम आचार्यले बताए । ‘नेपालमा औलोका…