नेपालगन्ज । लुम्बिनी प्रदेशसभाबाट समेत अनुमोदन गरि सरकारको निती कार्यक्रम बनेको प्रदेश विश्वविद्यालय बाँकेको खजुराबाट अन्यत्र सार्ने षडयन्त्र भएको भन्दै बाँकेमा आन्दोलनको तयारी थालिएको छ । पूर्ववर्ति सरकारको निती तथा कार्यक्रममा परेको प्रदेश विश्वविद्यालय खजुरामा स्थापना गर्ने निर्णय विरुद्ध मुख्यमन्त्री कुल प्रसाद केसी र प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीको योजनामा खजुराबाट अन्यत्र सार्ने योजना…