४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

केन्द्रको निर्णयले बाँधिएको कांग्रेस सुदूरपश्चिम प्रदेशमा असमञ्जसमा

धनगढी । केन्द्रीय गठबन्धनका कारण सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसलाई सकस परेको छ । जनस्तरमा एक्लै चुनाव लड्न दबाब बढे पनि केन्द्रका कारण कांग्रेस सुदूरपश्चिमको नेतृत्व तह भने द्विविधामै छ । ‘जनस्तरमा एक्लै चुनाव लड्नुपर्ने दबाब आइरहेको छ,’ नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले भने, ‘तर केन्द्रीय निर्णयका कारण हामी स्वविवेक प्रयोग गर्ने अवस्थामा पनि…