३० चैत्र २०८२, सोमबार | April 13, 2026

शक्ति राष्ट्रहरू अहिलेको गठबन्धन भत्काउनेतर्फ लागेका छन् : प्रदेश प्रमुख शेरचन

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शक्ति राष्ट्रहरू अहिलेको गठबन्धन भत्काउनेतर्फ लागेको आरोप लगाएका छन् । चितवनको भरतपुरस्थित आफ्नै निवासमा नेकपा (माओवादी केन्द्र) भरतपुर– २६ दिव्यनगरले गरेको सम्मान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले शक्ति राष्ट्रहरूको दबाब अस्वीकार गर्ने आँट गठबन्धन सरकारसँग भएको दाबी गरे । उनले विदेशी शक्तिहरूमार्फत नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि ठूलो…