७ पुस २०८२, सोमबार | December 22, 2025

लुम्बिनी प्रदेशसभा : मलाई एमालेको ह्वीप लाग्दैन -मन्त्री अजय शाही, पदमुक्त नगरे संसद चल्दैन -पूर्वमन्त्री श्रेष्ठ

बुटवल । नेकपा एमालेले कारबाही गरेका लुम्बिनी प्रदेशका सांसद तथा विनाविभागीय मन्त्री अजय शाहीले आफू माथि एकालेको कारवाही नलाग्ने बताएका छन् । उनले आफु स्वतन्त्र समुहबाट निर्वातिच भएको एमालेसँगको लिखित सम्झौतामा नै स्वतन्त्र पहिचान हुने उल्लेख भएकाले एमालेको ह्वीप र कारवाही नलाग्ने बताएका हुन् । शनिबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा…