१२ जेष्ठ २०८३, मंगलबार | May 27, 2026

लुम्बिनी प्रदेश सरकार विभाजित छैन : प्रवक्ता चौधरी, फरक राजनीतिक शक्तिको गठबन्धनको सरकार बन्यो : सामाजिक विकासमन्त्री बराल

बुटवल । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशमा यतिबेला दुइएवटा राजनीतिक विचार सहितको गठबन्धन सरकार रहेको बताएका छन् । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले प्रदेश सरकारका मन्त्रीहरु मुख्यमन्त्रीकै राजनीतिक लाईनमा रहेको सार्वजानिक गरे लगत्तै खबरकुरासँग प्रतिक्रिया दिंदै मन्त्री बरालले प्रदशे सरकारमा फरक फरक राजनीतिक विचारको गठबन्धन सरकार रहेको बताएका हुन् । मन्त्री…