१ पुस २०८२, मंगलबार | December 16, 2025

कैलाश खोला बहुलाउँदा अछाममा विनाशकारी बाढी; ६ जनाको शव भेटियो, १७ अझै वेपत्ता

अछाम । अछामको रामारोसन गाउँपालिकामा मंगलबार राति आएको बाढीले बगाउँदा ६ जनाको मृत्यु भएको छ । बाढीमा परेर १७ जना अझै वेपत्ता रहेका छन् । बाढीले बगाएर मृत्युभएका मध्ये ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्रमा भेटिएको छ भने २ जनाको शव मंगलसेन नगरपालिका –३ रलेको लमतणा र सेरीमा भेटिएको छ । तर,…