कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मोटरसाइकल चोरी गरी नक्कली कागजात समेत बनाइ त्यस्ता मोटरसाइकलहरु किनबेच तथा प्रयोग गर्ने गिरोहलाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सवारी साधन चोरी र कागजात कित्र्ते प्रकरणमा संलग्न यातायात व्यवस्था कार्यालय धनगढीका दुई कर्मचारी सहित कागजात कित्र्ते प्रकरणमा संलग्न गिरोहलाई पक्राउ गरेको हो । जिल्ला…