२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

लुम्बिनी प्रदेशसभामा पेश भयो निजामती सेवा ऐन संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक

दाङ । लुम्बिनी प्रदेश सभामा प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश भएको छ । प्रदेश सभाको चौथो अधिवेसनको ३४ औं बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढाले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश गरेकी हुन । आजै पाँच…