२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

बुटवललाई आर्थिक राजधानी बनाउन प्रादेशिक अस्पताल लाइफलाइन : स्वास्थ्यमन्त्री सारू

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बुटवललाई आर्थिक राजधानी बनाउन लुम्बिनी प्रादेशिक अस्पताल लाइफलाइन भएको बताएका छन् । मंगलबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री सारूले प्रदेश सरकारको गौरव आयोजनाको रुपमा रहेको १२ सय शैयाको भवन निर्माण सम्पन्न गरी पूर्ण क्षमतामा अस्पताल सञ्चालनमा आएपछि बुटवल चलायमान हुने बताए । ‘प्रदेश…