४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

नेपालगन्जमा नेपाल संवत् ११४४ को स्वागत, र्याली र शुभकामना आदानप्रदान(फोटोफिचर)

नेपालगन्ज । नेपाली मौलिक संवत् नेपाल संवत ११४४ को अवसरमा नेपालगन्जमा शुभकामना आदानप्रदान सहित मोटरसाईकल र्याली निकालिएको छ । बाँकेका क्रियाशिल नेवाः खल, पुच र नेवाः गुठीहरुको संयुक्त आयोजनामा नेपालगन्जमा शुभकामना आदानप्रदान र मोटरसाइकल र्याली निकालिएको हो । स्थानीय गणेशमानचोकबाट सुरु भएको र्याली नेपालगन्जको बिभिन्न चोकहरु सहित प्रसिद्ध बागेश्वरी मन्दिर परिक्रमा पछि भृकुटीनगरमा पुगेर समापन…