२० बैशाख २०८१, बिहिबार | May 3, 2024

भूकम्पका थप ११ जना घाइते नेपालगन्ज ल्याइयो

नेपालगन्ज । भूकम्पबाट घाइते भएका थप ११ जनालाई नेपालगन्ज पुर्याईएको छ । रुकुमको सल्ले विमानस्थल हुँदै भूकम्पका थप ११ जना घाइतेलाई नेपालगन्ज ल्याइएको हो । नवजात शिशु सहित ११ जना घाइतेलाई नेपाल एयरलाइन्सको जहाजमार्फत नेपालगन्ज ल्याइएको हो । नेपाल एयसको जहाज घाइते ११ जना र उनीहरूका ७ जना कुरुवा बोकेर नेपालगन्ज अवतरण गरे लगत्तै घाइतेलाई…