नेपालगन्ज । बाँके र बर्दियामा रहेका धार्मिक, पर्यटकीयस्थल तथा संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले हरेक वर्ष गरिँदै आएको ‘टुर दि ठाकुरद्वारा’ यसवर्ष माघ २६ र २७ गते आयोजना गरिने भएको छ । छैठौ संस्करणमा आयोजना हुने टुर दि ठाकुरद्वारामा नेपाल र भारतका गरी करिव तीन सय साइकल यात्रीको सहभागिता रहने आयोजक नेपालगञ्ज साइक्लिङ क्लवले जनाएको…