२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

सुदूरपश्चिममा बढ्यो सङ्क्रमण : सीमामा स्वास्थ्य जाँच नगर्दिँदा गाउँ गाउँमा त्रास

डोटी । भारतका विभिन्न क्षेत्रबाट पछिल्लो समय सुदूरपश्चिम भित्रिरहेका नागरिकको सीमा क्षेत्रमा ज्वरोसमेत परीक्षण नगरिँदा यहाँका गाउँ गाउँमा समस्या हुँदै आएको छ । प्रदेशका स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टिनमा राखिएकाहरुको हप्तौँदेखि कसैको पनि कोरोना परीक्षण त परै जाओस् जरोसमेत मापन गरिएको छैन । स्वास्थ्य परीक्षणबिना नै भारतीय सीमा क्षेत्रबाट नागरिक ल्याएर सिधै यहाँका क्वारेन्टिनमा राखिएका…