४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

जोखिम बढ्यो, परीक्षण गर्ने किट छैन

कैलाली । कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न किटको अभाव भएको छ । यही जेठ ९ गते जानकी गाउँपालिकाका तीनजनामा कोरोना भाइरसको पुष्टि भएको थियो । किट अभाव भएका कारण परीक्षणको दायरा बढाउन नसकिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो । “जोखिम बढेको छ, किट छैन परीक्षणको दायरा बढाउन सकिएको छैन”,…