१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सशस्त्रको अस्पतालमा ‘सडक मानवलाई निःशुल्क’ उपचार

काठमाडौं । अघिल्लो वर्ष काठमाडौंको सडकबाट उद्धार गरिएकी शोभा मानवलाई झण्डै निको बनाउन डेढ लाख रुपैयाँ खर्च खर्च भयो । खर्चाभावमा उनको उपचारमा निकै धौधौ भयोे । हेपाटाइटिस र क्षयरोगी तथा मनोरोगी उनको अझै पनि नियमित स्वास्थ्य परीक्षण चलिरहेकै छ । केही अघि चरम यातना पाएर सडकमा भेटिएकी एक महिलाको ठुलो खर्च गरेर उपचार गरिए…