नेपालगन्ज । बाँके प्रशासनले बडादसैंका अर्कोदिन दुर्गा मुर्ती विसर्जनका लागि समयसिमा निर्धाण गरेको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्न भन्दै प्रशासनले मुर्ती विसर्जनको समयसिमा निर्धारण गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललले एक सूचना जारी गर्दै मुर्ती विसर्जन अघि दुर्गा भवानीको पूजा स्थलमा दिनको १२ः०० बजे अघि नै पूजन कार्य समापन…