बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा मंगलबार राती एक युवाको हत्यामा संलग्न भएको भन्दै पक्राउ परेका ३ युवालाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले घटनाको अनुसन्धान बारे जानकारी गराउँदै उनीहरुलाई विहिबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार प्रकाउ पर्नेमा सैनामैना नगरपालिका–२ बस्ने शिशिर थारु, अघाँखाची घर भई सैनामैना–२ बस्ने ध्रुब बिसी र नवलपरासी…