६ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

युवतीहरूलाई झुक्याएर लगी भारतमा यौनधन्धा सञ्चालन 

काठमाडौं । नेपाल र भारतका गिरोहको मिलेमतोमा नेपाली युवतीहरूलाई झुक्यानमा पारी भारत पु¥याएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको फेला परेको छ । प्रहरीले हालै झापामा पक्राउ परेकी म्याग्दीकी अप्सरा भन्ने एलिना खत्रीमाथि गरिएको अनुसन्धानमा यस्तो तथ्य फेला परेको मानव बेचखिबन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए । खत्रीका एक सहयोगीले विसं २०७९ कात्तिक २४…