३० असार २०८३, मंगलबार | July 15, 2026

बुटवलबाट हराएको मोटरसाईकल मंगलापुरमा भेटियो, चोर सहित पक्राउ



बुटवल । गत बैशाख २० गते बुटवल उप-महानगरपालिका वडा नं. ९ स्थित फ्युरियल कन्स्ट्रक्सनको अगाडी पार्किङ गरी राखेको स्थानबाट हराएको मोटरसाईकल प्रहरीले आज फेला पारेको छ ।

बिराज शर्माको नाममा दर्ता रहेको लु ३४ प ३४८८ नम्वरको एनएस पल्सर मोटरसाईकल चोरी गर्ने व्यक्ति सहित प्रहरीले आज फेला पारेको हो । पीडितको हुलिया निवेदन सम्बन्धमा तत्काल खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएका प्रहरी टोलिले आज तिलोत्तमा नगरपालिका वडा नं.११ मौवारीबाट मोटरसाईकल र मोटेरसाइकल चोर्ने ब्यक्ति नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पाल्पा तानसेन नगरपालिका घर भई हाल जिल्ला रूपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ११ डेरा गरी २५ वर्षिय सुशिल थापा रहेका छन् ।

पक्राउ परेका थापालाई चोरी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : २६ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित