२१ मंसिर २०८२, आइतबार | December 8, 2025

बालिकालाई बलात्कार गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ

काठमाडौं । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी पताही थाना देवापुर(९ लसनिया घर भई काठमाडौं महानगरपालिका(१२ भोटेवहाल बस्ने २० वर्षीय रेहान शेख रहेका छन् । बालिकालाई ललितपुर जावलाखेलस्थित नमस्ते सुविधा गेष्ट हाउसको अगाडि रोइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीले फेला पारी सोधपुछ गर्ने क्रममा शेखले…