२० मंसिर २०८२, शनिबार | December 7, 2025

अर्घाखाँचीमा हजुरआमाले नातीनीलाई यौनकार्यमा लगाए, १४ वर्षिया बालिका बलात्कार आरोपमा दुईजना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाको एउटा वार्डमा हजराआमा नाता पर्ने एक महिलाले १४ बर्षकी नातीनी नाता पर्ने बालिकालाई यौनकार्यमा लगाउने गरेको खुलासा भएको छ । ४० वर्षिया ती महिलाले बालिकाको घरबाट घर परिवारलाई कुनै जानकारी समेत नगराई चाउचाउ, बिष्कुट खुवाउने आश्वासन तथा लोभलालच समेत देखाई बालिकालाई यौनकार्यमा लगाउने गरेको प्रहरीले जनाएको छ । गत जेठ…