७ श्रावण २०८३, बिहिबार | July 23, 2026

भ्रष्टाचार मुद्धामा कैद र जरिवाना तोकिएका शेरबहादुर फैसला भएको १३ बर्ष पछि पक्राउ

बुटवल । विशेष अदालतले भ्रष्टाचार गरेको ठहर गरि कैद र जरिवाना तोकेपछि फरार भएका एकजना दोषी १३ वर्षपछि पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन अनुसन्धान अधिकृत बद्रि श्रेष्ठको जाहेरीले विशेष अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै सजाय तोके लगत्तै फरार भएका रेडियो नेपाल प्रशारण सेवा विकाश समिति क्षेत्रिय प्रसारण केन्द्र पोखराका तत्कालिन लेखापाल…