२० बैशाख २०८१, बिहिबार | May 2, 2024

रोल्पा बम बिस्फोटबाट मृत्यु भएकाको परिवारबाट आन्दोलनको घोषणा

रोल्पा । गत बैशाख १८ गते रोलपाको त्रिवेणीमा बेवारीसे बम बिस्फोटमा परि मृत्यु भएकाको परिवार आन्दोलित भएकाछन् । बम बिस्फोटबाट मृतकको परिवारले राहत नपाएको र घटनाको निश्पक्ष छानवीन समेत नभएको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । उनिहरूले आइतबार संघर्ष समिति गठन गर्दै स्थानीय त्रिवेणी गाउँपालिका कार्यालय रोल्पालाई ज्ञापनपत्र समेत बुझाएका छन् । घटनाका घटेको…