१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बाराको बिश्रामपुर सिमाबाट भारत निकासी हुंदै गरेको ५ लाखको छोकडा प्रहरीबाट बरामद

बारा । बाराको विश्रामपुर गाउँपालिका-४ बलिरामपुर हुँदै नेपालबाट चोरी निकासी गरी भारततर्फ लैजान लागेको अवस्थामा छोकरा प्रहरीले बरामद गरेको छ । अबैधरुपमा भारत लैजानका लागि भण्डारण गरेको करिब ५ लाख २५ हजार रुपैयाँ मूल्य पर्ने ३५ क्विन्टल छोकडा बुधबार प्रहरीले बरामद गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले बलिरामपुर स्थित…