६ श्रावण २०८३, बुधबार | July 23, 2026

महिला ब्यारेकमा प्रवेश गरि महिला प्रहरीमाथि करणाीको प्रयास गर्ने प्रहरी निरीक्षक पक्राउ

धादिङ । धादिङको खानीखोलामा एक महिला प्रहरीमाथि प्रहरी निरीक्षकले यौन दुर्व्यवहार गरेका छन् । इलाका पहरी कार्यालय खानीखोलामा कार्यरत प्रहरी निरीक्षक अपूर्व ढुँगानाले सोही कार्यालयमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्वहार गरेका हुन् । ढुँगानाले आफ्नै कार्यालयमा कार्यरत रहेको महिला प्रहरीको व्यारेकमा प्रवेश गरि महिला प्रहरीलाई जबरजस्ती करणीको प्रयास गरेको सूचना आएपछि प्रहरी निरीक्षक ढुंगानालाई पक्राउ…