बुटवल । बुटवलमा मानव स्वास्थ्यसंग जोडिएको अति संबेदनशिल वस्तुमा पर्ने औषधीमा नक्कली म्याद र नक्कली मुल्य प्रिन्ट गर्ने उद्योग फेला परेको छ । औषधी व्यवसायी र बुटवल उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा बुटवल ७ दिपनगरमा त्यस्ता नक्कली प्रिन्ट गरिएको औषधी र पोषणयुक्त खाद्य सामाग्रीको भण्डार तथा प्रिन्ट उद्योग नै फेला परेको हो । सो उद्योगबाट…