२९ चैत्र २०८२, आइतबार | April 12, 2026

बुटवलको देविनगरमा आफ्नै रेष्टुरेन्ट भित्र झुन्डिएको अवस्थामा फेला परे बलबहादुर

बुटवल । बुटवलको देविनगरमा रेष्टुरेन्ट संचालन गर्दै आएका रेष्टुरेन्ट संचालक आफ्नै रेष्टुरेन्ट भित्र झुण्डिएको अवस्थामा फेला परेका छन् । देविनगरको भूपु सैनिक क्लव नजिकै रहेको राईजिङ स्टार रेष्टुरेन्ट एण्ड सेकुवा कर्णरका संचालक आफ्नै रेष्टुरेन्ट भित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् । बाग्लुङ घर भई बुटवलमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका ४५ वर्षिय बल बहादुर पांडेमगर राती…