७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

ब्राउन सुगरका कारोबारे खजुराका यादव ६ महिना पछि पक्राउ



नेपालगन्ज । लागूऔषध मुद्दामा फरार बाँकेका एक जना पक्राऊ परेका छन । ६ महिना पहिले अदालतबाट लागु औषध कारोबारको पुष्टि गर्दै सजाँय तोकिएका खजुरा गाउँपालिका वडा नम्बर ७ का ३३ वर्षिय विक्रम यादव पक्राउ परेका हुन् ।

यादवलाई ईलाका प्रहरी कार्यालय धनौली बाँकेबाट खटिई गएको प्रहरी टोलिले आफ्नै घरमा लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राऊ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, लागु औषध (ब्राउन सुगर) मुद्दामा मिति २०७८कार्तिक ७ गते उच्च अदालत तुल्सिपुरको नेपालगंज ईजलास बाँकेको फैसलाले यादवलाई ५ बर्ष कैद सजाय र ५ हजार जरिवाना तोकिएको थियो । अदालतबाट फैसला आए लगत्तै यादव फरार भएका थिए । घरमा आएको गोप्य सूचनाका आधारमा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  २ : २८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल