२० मंसिर २०८२, शनिबार | December 6, 2025

पाल्पामा १७ वर्षिय बालकबाट ११ वर्षिया बालिका माथि जबर्जस्ती करणी

पाल्पा । पाल्पामा १७ वर्षिय बालकले ११ वर्षिया नाबालिकालाई जबर्जस्ती करणी गरेका छन् । पाल्पाको रामपुर नगरपालिकाको एक होटलमा लगेर नाबालिका माथि करणी भएको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामपुरको होटलमा कोठा लिएर तनहुँका १७ वर्षिय बालकले ती नाबालिका माथि जबर्जस्ती करणी गरेका हुन् । करणीमा संलग्न बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने…