नेपालगन्ज । नेपालगन्जको बसपार्क स्थित ईलेक्ट्रोनिक्स पसलको सटर फोडेर पसलबाट ठुलो परिमाणमा मोबाईल चोर्ने समुहलाई बाँके प्रहरीले पक्राउ गरेको छ । गत साउ ४ गते बसपार्क रोडमा रहेको गौतम ईलेक्ट्रोनिक्स एण्ड माबाईल सप्लायर्सबाट ठुलो परिमाणमा मोबाईल र ईलेक्ट्रोनिक्स सामन चोर्ने समुहलाई बाँके प्रहरीले पक्राउ गरि आज सार्वजानिक गरेको छ । स्थानीय पूर्ण प्रसाद गौतमो सो…