२८ चैत्र २०८२, शनिबार | April 11, 2026

कपिलवस्तुमा गाेली प्रहार गरि आठ लाख लुटियाे

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका- १० स्थित गोरुसिंगे जंगलमा गोली प्रहार गरी आठ लाख रुपैयाँ लुटिएको छ । बिहीबार दिउँसो ३ बजे मोटरसाइकलमा आएका दुई जनाले मायादेवी- ४ चाकरचौडाका रामरक्षा जयसवाल सवार कारमाथि गोली प्रहार गरि कारमा सवार जयसवालको साथमा रहेको आठ लाख रुपैयाँ लुटेर लेगेको प्रहरीले जानकारी दिएको छ । गोली प्रहारबाट प्र-३-०१-२३च ८०८९…